बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार छ : अध्यक्ष केसी

काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार रहेकाे बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष केसीले ऋण तिर्दैनौँ तिर्न हुँदैन जस्ता गलत अभियान चल्दै गर्दा सरकारले सुनेको नसुन्यै गरेको आरोप लगाएका हुन् । यसले गलत मनसाय बोकेका र…