काठमाडौं – नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम लगानी गर्न लागेको हो। यसका लागि केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ। बैंकले ३६६ दिनका लागि इजाजत प्राप्त क, ख र ग वर्गका…