अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिलाई बोकाउन हुँदैन : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिलाई बोकाउन नहुने बताएका छन्। बिहीबार राष्ट्र बैंकले आयोजना गरेको ‘आर्थिक वर्ष २०८१/ ८२ को मौद्रिक नीति तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिलाई बोकाउन नहुने तर्क राखेका हुन्। गभर्नर अधिकारीले भने,‘ अर्थतन्त्रका केही समस्या…