सिटिजन्स बैंकका सबै प्रदेश कार्यालयमा लर्निङ सेन्टर सञ्‍चालन

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशमा रहेका आफ्ना प्रदेश कार्यालयहरुमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नै प्रदेश कार्यालयका भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग…