‘कृषि क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच सहकार्य आवश्यक छ’

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीच उत्प्रेरणात्मक वातावरण निर्माण आवश्यक रहेको बताएका छन्। मुक्तिनाथ विकास बैंकको २०औं वर्ष प्रवेशको अवसरमा बैंकले आयोजना गरेको मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्। उनले कृषि लगानी विस्तार र…