बैंक तथा वित्तीय संस्थामा एआईको सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) मार्गदर्शन तर्जुमा गर्ने भएकाे छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो । केन्द्रीय बैंकले तथा वित्तीय संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (एआई) सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरू पहिचान…