काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद नाफामा ४.७८ प्रतिशत गिरावट आएको हो । यस्तै, बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७…