काठमाडौं – गत आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्।बैंकहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो नाफा आर्जन भएको देखिएको हो । यसरी हेर्दा बैंकहरुको यो नाफा अघिल्लो आव २०७९ /८० को सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकहरुले ५६…