मेट लाइफको खुद बीमाशुल्क आर्जन ८% ले बढ्यो

काठमाडौं – मेट लाइफले आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ४९ करोड ४८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा १ अर्ब १ करोड…