नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरभनीहरुको १ लाख ५८ हजार ६६० शेयर बिक्रीमा राखेको हो । हाललाई यस शेयरमा बैंकका संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउँनेछन् । इच्छुक संस्थापकले शेयर खरिदका लागि ३५ दिन भित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा शेयर किन्न…