नाडा अटा शो २०२४ – बैंकको कर्जा प्रवाह बढ्ने र अर्थतन्त्र ‘भाइब्रेन्ट’ बन्ने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । इकोनोमिक मिडिया एशाेशिएसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामीले नियामकका हिसाबले गरेका केही व्यवस्था अटो र…