काठमाडौं – चीनको केन्द्रीय बैंकले लगातार चौथो महिना अगस्टमा पनि आफ्नो रिजर्भका लागि सुन खरिद नगर्ने निर्णय लिएको छ । शनिबार सार्वजनिक भएको आधिकारिक तथ्यांक अनुसार बैंकले यस्तो निर्णय लिएको रोयटर्सले जनाएको छ । चीनको सुनको सम्पति गत महिनाको अन्त्यसम्ममा ७ करोड २८ लाख ट्रॉय औन्स रहेको छ । रिजर्भमा राखिएको सुनको मूल्य भने जुलाईको…