त्रिशूली बिच रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं – मुक्तिनाथ विकास बैंक र धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टमा विभिन्न सेवासुविधामा छुट सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले डेबिट कार्डरभिलेज कार्ड वा डिजिटल भुक्तानी गर्नु पर्नेछ। बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ नाराको साथ…