पोखरामा प्रभु बैंकले स्थापना गर्यो शैक्षिक केन्द्र

काठमाडौं – प्रभु बैंकले गण्डकी प्रदेश कार्यालय पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ । बैंकले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको हो । स्वदेश तथा…