सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं – सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।  पक्राउ परेका जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…