काठमाडौं – बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन शून्य दशमलव सात प्रतिशत अर्थात् ४३ अर्ब ४५ करोड रुपैयाँले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब ३३ अर्ब २४ करोड रुपैयाँले…