बैंक डुबे सर्वसाधारण नै सुरुमा डुब्छन् – राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको निरन्तरको आक्रमणमा चिन्ता व्यक्त गरेको छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बैंकिङ्ग समाचारसँग कुराकानी गर्दै बैंकहरुमाथि भइरहेको आक्रमण असान्दर्भिक र अमर्यादित भएको बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको धेरै लगानी र निक्षेप रहेको समेत बताए । यहीकारण, बैंक तथा…