मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेस कलेजबीच सम्झौता

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र साउथवेस्ट्रन बिजनेस कलेजबीच बैंकिङ्ग साक्षरता विस्तार र व्यवसायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौता अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई आधुनिक बैंकिङ्ग प्रणाली, वित्तीय योजना, लगानी, र जोखिम व्यवस्थापनसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । साथै, योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप तथा तालिमको अवसर पनि प्रदान गरिनेछ । सम्झौताबाट विद्यार्थीहरूमा वित्तीय…