काठमाडौं – नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रायमाझी अध्यक्षमा निर्वाचित बनको हुन् । सोमबार सम्पन्न वार्षिक साधारण सभामार्फत संघको ७ सदस्यीय नयाँ कार्यसमि गठन भएको छ । संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गका मनिष नारायण जोशी र महासचिवमा…