२ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (असोज २१) गते ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता खिच्ने भएको हो । यो २ दिने निक्षेप संकलन उपकरणको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यसका लागि आज…