काठमाडौं – नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकले आज (असोज २१ गते ) सोमबार एक सूचना प्रकाशित गरी स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको हो । केन्द्रीय बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा…