काठमाडौं – ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई ५।५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८…