केन्द्रीय बैंककाे दसैं लक्षित नीति, त्रैमासको राजस्व संकलन गर्ने समयमा पनि बैंकहरू बन्द गर्न पाइने 

काठमाडौं – यस वर्षकाे पहिलाे त्रैमासकाे राजस्व संकलनकाे समयमा दसैं बिदा परेकाले बैंक तथा वित्तीय संंस्था बन्द हुने भएकाे छ। नेपाल राष्ट बैंकले आज एक सूचना जारी गर्दै यसपालि पहिलेको व्यवस्थाअनुसार कार्यालय वा शाखा कार्यालय पूर्णकालीन रुपमा खुला गरी सञ्चालन गर्न अनिवार्य नहुने व्यवस्था गरेकाे जानकारी दिएकाे हाे । राष्ट्र बैंकले २०७५ असार ६ गते…