काठमाडौं – एनआईसी एसिया बैंकले ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ऋणपत्र जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया डिबेन्चर–२०९१’ नामक ऋणपत्र ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५०…