दसैंपछि शेयर बजारमा उछाल, लगातार दोस्रो दिन बढ्यो नेप्से

काठमाडौं – दसैंयता शेयर बजारले उकालो यात्रा लिएको छ । दसैंपछि पहिलोपटक खुलेको शेयर बजारमा हिजो मंगलबार ३१ अंकको वृद्धि आएको थियो । यसपछि, आज बुधबार फेरी ४३ अंकले बढेर २७ सय ४२ अंकमा पुगेर रोकिएको छ । यो १.६० प्रतिशतको वृद्धि हो । परिसूचक ४३ अंकले बढेको दिन आज ५ अर्ब ६६ करोड २…