काठमाडौं – कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले १८ औं वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ । उक्त वार्षिक साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । साथै,…