दिगो आवास भवन निर्माणका लागि ग्लोबल आइएमई र युनिभर्सिटी अफ इन्ज्ब्रकबीच भयो सम्झौता

काठमाडौं – ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी भएको छ । स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीईईएन) प्रोजेक्टअन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्धन गर्न समझदारी सम्पन्न भएको हो । उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम…