काठमाडौं – प्रभु बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सार्वजनिक विवरण अनुसार यस अवधिमा…