पहिलो त्रैमासमा बैंकहरुले कमाए १६ अर्ब बढी नाफा, कुन बैंकको कति ?

काठमाडौं – २० वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । असोजसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार बैंकहरुको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २१. ६३ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो नाफा १३ अर्ब ३४ करोड…