राष्ट्र बैंकले भन्यो, ‘एटीएम कार्ड प्रयोग गर्दा समस्या आए तत्कालै जानकारी गराउनु’

काठमाडौं – नेपाल राष्ट्र बैंकले कार्ड प्रयोग गर्दा समस्या भएमा सम्बन्धित सेवा प्रदायकलाई तत्कालै जानकारी गराउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै एटीएम कार्ड प्रयोग गर्दा समस्या सिर्जना भए तत्कालै जानकारी गराउन आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना…