काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार समीक्षा अवधिमा खुद सेवा ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत…