‘नेपालमा तत्कालै डेबिट र क्रेडिट कार्डको प्रयोग शून्यमा झर्दैन’

सन् २००७ देखि नेपालको ‘फिनटेक’मा काम गर्दै आइरहेको कम्पनी हो – आईमार्क डिजिटल । नेपालको पहिलो मोबाइल वालेटको स्थापनाभन्दा पनि अघि स्थापना भएर निरन्तर डिजिटल नेपाल निर्माणमा यसले काम गर्दै आइरहेको छ । आईमार्क डिजिटलले विशेषगरी नेपालमा विभिन्न अन्तर्राष्ट्रियस्तरका भुक्तानीमा प्रयोग हुने कार्डमा आधारित व्यवसाय विस्तार गर्दै आइरहेको छ । यसले नेपालमा मास्टरकार्ड, भिसा, युनियन…