समस्याग्रस्त घोषणा भएपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । समस्याग्रस्त घोषणा भएपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने । केन्द्रीय बैंककाे साे निणर्यसँगै बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै शेयर कारोबार रोक्का भएको…