४ लाख ५० हजार शेयरहोल्डर्स भएको ग्लोबल आईएमई बैंक चन्द्र ढकालको मात्रै हो त ?

यतिबेला जताजतै ४ लाख ५० हजार शेयरहोल्डर्स भएको ग्लोबल आईएमई बैंक डुब्दैछ भन्ने हल्ला सुनिन्छ । तपाईँले पनि विभिन्न सामाजिक सञ्जालमा यस्तै हल्ला सुन्नु भएकै होला । चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको यो बैंक साँच्चै डुब्दैछ त ? यो हल्ला चल्नुको मुख्य कारण हो, ताप्लेजुङको पाथीभरामा बन्ने केबलकारको विवाद र मुख्य लगानीकर्ताकारुपमा आईएमई समूह र यसका…