कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २२ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो…