काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यहि चैत २४ गतेबाट कार्यकाल सकिँदैछ । २०७६ सालमा राष्ट्र बैंक प्रवेश गरेका अधिकारीको ५ वर्षे कार्यकाल सकिन लागेको हो । उनी १७ औं गभर्नरका रुपामा राष्ट्र बैंक प्रवेश गरेका थिए । विश्वभर कोभिड–१९ ले स्वरुप लिएको बेला राष्ट्र बैंक छिरेका अधिकारीले व्यवसायीलाई सहज नीति नलिइदिएको कतिपयको…