काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको चैत ९ र १० गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाहमा पनि वृद्धि भएको देखाएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत ९ गते ६७ खर्ब ५४ अर्ब निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ५५ अर्ब रुपैयाँ…