राष्ट्र बैंकले गर्यो ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना

काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना गरेको छ । केन्द्रीय बैंकले बैंकिङ्ग तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्नका लागि ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना गरेको बताएको हो । भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना भएको बताएको हो ।…