काठमाडौं – अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारी खर्च र राजस्व परिचालनमा सुधार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले नेपाल सरकारको खर्च र राजश्व परिचालन सुधार भइरहेको जनाएको हो । ‘नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा संघीय सरकारको…