गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सले माग्यो ऋणपत्र जारी गर्न सेबोनसँग अनुमति

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग फाइनान्सले ऋणपत्र जारी गर्न अनुमति मागेको छ । कम्पनीले नेपाल धितोपत्र बोड (सेबोन) सँग २६ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति माग्दै निवेदन पेस गेको हो । सेबोनले अनुमति दिए कम्पनीले ‘गुहेश्वरी डिबेन्चर–२०८९’ जारी गर्ने छ । जसबाट कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल २ लाख ६० हजार…