कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

काठमाडौं - कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंक र बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई विभिन्न सेवाहरुमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट…