गरिमा विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौं –गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतले पारित गर्दै अठारौँ सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । त्यस्तै, सभाले आगामी…