सक्षम गभर्नरको अपेक्षामा निजी क्षेत्र

काठमाडौं – नेपाल राष्ट्र बैंकले सक्षम गभर्नर पाउने अपेक्षा निजी क्षेत्रले राखेका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तीव्र बनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र बैंकले पाउने सङ्गठनले अपेक्षा लिएको जनाएको छ । विगत केही वर्ष देखि अर्थतन्त्र र उद्योग…