कृषि विकास बैंकले माग्यो कर्मचारी, वैशाख १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं – कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि कर्मचारी माग गरेको छ। कम्पनीले ११८ जना कर्मचारी माग गरेको हो । बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्यूटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना, लेखपाल मधेश प्रदेशका लागि…