काठमाडौं – आजदेखि नेपाल राष्ट्र बैंक गभर्नरबिहिन बनेको छ । नेपाल सरकारले राष्ट्र बैंक ऐन पालना नगर्दै गभर्नर नतोक्दा राष्ट्र बैंकको नेतृत्वविहीन बनेको हो । ऐनमा बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिना अघि नै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले गभर्नर कार्यकाल सकिँदासम्म पनि नियुक्ती नगरेर ऐन नै…