नियम विपरीत काम गर्ने ७ विकास बैंक र फाइनान्स कम्पनी केन्द्रीय बैंककाे कारबाहीमा

काठमाडौं – नियम विपरीत कार्य गर्ने ७ विकास बैंक ८ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका छन्। राष्ट्र बैंकले नियामकीय व्यवस्था मिचेको भन्दै राष्ट्रियस्तरका विकास बैंकदेखि फाइनान्स कम्पनीसम्मलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गर्ने करिब एक दर्जन बैंक तथा वित्तीय संस्थामाथि प्रथम पटक कारबाही गरेको हो। राष्ट्र…