ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर, के– के चाहिन्छ योग्यता ?

काठमाडौं– ग्लोबल आईएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । आवेदकको उमेर न्यूनतम २१ वर्ष पूरा भई अधिकतम ४० वर्ष ननाघेको हुनुपर्छ बैंकले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले चैत…