नबिल बैंकबाट ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा, सीईओको जिम्मेवारी कसले पाउँछ ?

काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले आफ्नो पदबाट राजीनामा दिएको बुझिएको छ । नबिल बैंककाअनुसार नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका उनले राजीनामा दिएका हुन् । यता ज्ञानेन्द्रले राजीनामा दिएपछि अब नबिलको सीईओ कसलाई बनाउने भनेर बैंक बोर्डमा चर्चा चल्न थालिसकेको छ । ज्ञानेन्द्रले गभर्नरको लागि दौडधुप गरेदेखि नै नबिलको बोर्डमा…