काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेड,माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाँउपालिका वडा नं ३ र ४ को संयुक्त आयोजनामा शेयर सम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०८१ माघ २१ देखि २०८१ माघ २४सम्म हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा साक्षरता कार्यक्रम गरिएको हो । क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, माघ २१ देखि…