ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४ः बैंकबाट प्रवाह हुने कर्जाबाट बन्ने संरचना वातावरणमैत्री बनाउने लक्ष्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी दिनमा निर्माण हुने भौतिक संरचनाका लागि बैंकबाट प्रवाह हुने कर्जा प्रवाह वातावरणमैत्री बनाउने लक्ष्य अघि बढाएको छ । ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गर्दै राष्ट्र बैंकले बैंकहरुबाट जारी हुने कर्जाबाट बन्ने भौतिक संरचनाले वातावरणमा क्षती नपुर्याउने लक्ष्य बलियोरुपमा अघि सारेको हो । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९/८० को…